Monday, September 15, 2014

अमेरिकी दूतावासद्वारा भिसा प्रक्रिया परिवर्तन

September 15
भोलिदेखि अमेरिकी दूतावासले भिसा आवेदन प्रक्रिया परिवर्तन गर्ने भएको छ। अमेरिकाले दिँदै आएको पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिसाका लागि निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न सुरू गर्न लागेको आइतबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने जानकारी दिएको हो।
भदौ ३० गते सोमबारबाट विश्वभरका १२० भन्दा बढी देशहरूमा रहेका अमेरिकी दूतावास तथा कन्सुलेटहरूले नयाँ अनलाइन सेवा प्रयोग गर्ने विज्ञप्तिमा भनिएको छ।
'काठमाडौँस्थित अमेरिकी दूतावास पनि यस प्रक्रियामा सामेल हुँदैछ', विज्ञप्तिमा भनिएको छ, 'यस नयाँ व्यवस्थाले यात्रुहरूलाई उपलब्ध अपोइन्टमेन्ट हेर्ने र उनीहरूको समय तालिकाको लागि सबैभन्दा उपयुक्त मिति र समय रोज्ने मौका दिनेछ।'
साथै अन्तर्वार्तामा पास भएका यात्रुहरूले नेपालभरका विभिन्न ६ मध्ये १ ठाउँबाट आफ्नो भिसा र पासपोर्ट सङ्कलन गर्न सक्ने विज्ञप्तिमा भनिएको छ। अनलाइन व्यवस्थाका साथसाथै बिहान ८ बजेदेखि राती ८ बजेसम्म नयाँ कल सेन्टरको समेत व्यवस्था गरिने दूताबासले जनाएको छ। कल सेन्टर निशुल्क हुने भनिएको छ।
यसैबीच डिभी भिसाका सम्बन्धमा दूतावासले अपनाउँदै आइरहेको प्रक्रियामा भने कुनै परिवर्तन नगरिएको बताएको छ।
गैर-आप्रवासी भिसा आवेदनसम्बन्धी नयााँ व्यवस्था काठमाडौँस्स्थत अमेररकी दूतावासले आफ्नो गैर-आप्रवासी भिसा युभनटको हकमा लागु हुने गरी २०७१ िदौ ३० गते (सेप्टम्बर १५, २०१४) बाट शुल्क िुक्तानी, अपोइन्टमेन्ट र कागजपत्र (डकुमेन्ट) डेभलिरीसम्बन्धी सेवाका लाभग नयााँ व्यवस्था गने िएको छ । (आप्रवासी वा डाइिभसिटी भिसासम्बन्धी कारोबार गने दूतावासका प्रक्रियाहरूमा कुनै पररवतिन हुने छैन ।) क्रवश् विरका अमेररकी दूतावास तथा कन्सुलेटहरूमा ररबब्ध  रूपमा लागु िइरहेको यस नयााँ गैर-आप्रवासी भिसा व्यवस्थालाई थप क्रवस्तृत र प्रयोगकतािमैत्री (युजर फ्रेन््ली) हुने गरी क्रवकभसत गररएको छ ।
 नेपालमा नभबल बैंकका शाखाहरूमा आवेदन शुल्क भतने र त्यहााँबाट भिसासम्बन्धी अन्तवाितािका लाभग समय भलने वतिमान व्यवस्थालाई यस नयााँ व्यवस्थाले प्रभतस्थापन गनेछ । यस नयााँ अनलाइन व्यवस्थाका साथसाथै नयााँ कल सेन्टरको पभन व्यवस्था गररनेछ । यसले गदाि आवेदकहरूले टेभलफोनका साथै ईमेलबाट जानकारी भलनका लाभग अझ बढी समय पाउनेछन् । नेपालभित्र कल गरेवापत लाग्नसक्ने सामान्य शुल्क बाहेक यस कलका लाभग कुनै शुल्क लाग्ने छैन । गैर-आप्रवासी भिसासम्बन्धी जानकारी २०७१ िदौ ३० बाट सुरु हुने गरी, अमेररकाका लाभग क्रवभिन् न प्रकारका गैर-आप्रवासी भिसासम्बन्धी पूबि जानकारीका साथै ककसले भिसा आवेदन गनि आवश्यक छ िन् ने जानकारी समेत http://www.ustraveldocs.com/np मा उपलब्ध हुनेछ ।
 आवेदन फाराम Form DS-160 िभनने गैर-आप्रवासी भिसा आवेदन फाराम अनलाइन िनुिपछि । https://ceac.state.gov/genniv हेनुिहोस् । फाराम िररसकेपभछ पुक्रि पृष्ठ (कन्फमेसन पेज) क्रप्रन्ट गनुिहोस् । भिसा शुल्क िुक्तानी २०७१ िदौ ३० बाट सुरु हुने गरी, गैर-आप्रवासी भिसा अपोइन्टमेन्टको लाभग शुल्क नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडमा मात्रै भतनि भमल्नेछ । त्यस ददनबाट नभबल बैंक भिसा आवेदन शुल्क स्वीकानि सक्ने छैन । नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडमा शुल्क कसरी भतने, त्यो शुल्क भतनिका लाभग आवश्यक भडपोस्जट परी कसरी क्रप्रन्ट गने लगायतको पूबि जानकारीका लाभग http://www.ustraveldocs.com/np मा जानुहोस् । अपोइन्टमेन्ट भनधािरब २०७१ िदौ ३० बाट सुरु हुने गरी, आवेदकहरूले आफ्नो भिसा अन्तवािताि अपोइन्टमेन्ट 
http://www.ustraveldocs.com/np माफित अनलाइन बुक गनुिपनेछ । वैकस्ल्पक रूपमा आवेदकहरूले गैर-आप्रवासी भिसासम्बन्धी सोधपुछका लाभग स्थाक्रपत हाम्रो नयााँ कल सेन्टरमा फोन गरेर भिसा अन्तवािताि अपोइन्टमेन्ट बुक गनि सक्नेछन् (तल ददइएको सोधपुछसम्बन्धी जानकारी हेनुिहोस्) । नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडमा शुल्क भतरेपभछ र बैंकबाट कोड नम्बर प्राप् त गरेपभछ मात्र अपोइन्टमेन्ट बुक गनि सक्रकनेछ । सो कोड नम्बर तपाईँको रभसदमा क्रप्रन्ट हुनेछ । धेरैजसो अवस्थामा कोड त्यसै ददन “एस्क्टिेट” (सक्रिय) हुाँदैन, त्यस कारब तपाईँ कायािलय खुल्ने अको ददन मात्र अपोइन्ट भनधािरब गनि सक्नुहुन्छ । पुरानो व्यवस्थाअन्तगित नभबल बैंकमा आवेदन शुल्क भतरी नभबल बैंकबाट अपोइन्टमेन्ट पाइसकेका आवेदकहरूले त्यो अपोइन्टमेन्ट रास्खराख् नु पदिछ । नभबल बैंकबाट प्राप् त अपोइन्टमेन्टलाई अस् वा पभछ सानेसम्बन्धी कुनै पभन
अनुरोधलाई consktm@state.gov मा पठाउनु पदिछ । ईमेलमा तपाईँको अपोइन्टमेन्ट नभबल बैंकमाफित भनधािरब गररएको कुरा उल्लेख गनुिहोला । पासपोटि डेभलिरी नयााँ व्यवस्थाअन्तगित अपोइन्टमेन्ट भलने जोकोही व्यस्क्त, र अन्तवाितािको समयमा भिसा पक् का हुने व्यस्क्तको पासपोटि अबदेस्ख अमेररकी दूतावासमा सङ्कलनका लाभग रास्खने छैन । बरु पासपोटिहरू नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडलाई ददइनेछ, जहााँबाट तपाईँले आफ्नो भिसासक्रहतको पासपोटि प्राप् त गनि सक्नुहुनेछ । अपोइन्टमेन्ट भनधािरब गदाि तपाईँ नेपालिर नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडका ६ वटा शाखामध्ये एक शाखा छान् न सक्नुहुनेछ । पुरानो व्यवस्थाअन्तगित अपोइन्टमेन्ट भलएका आवेदकहरूको पासपोटि िने सङ्कलनका लाभग अमेररकी दूतावासमै रास्खनेछ । 
सोधपुछ िदौ २९ गते वा त्यसअस् नभबल बैंकमाफित अन्तवािताि आवेदन शुल्क भतररएको गैर-आप्रवासी भिसा आवेदनसम्बन्धी कुनै पभन सोधपुछका लाभग consktm@state.gov मा सम्पकि राख् नुहोस् । आप्रवासी तथा डाइिभसिटी भिसाका साथै asylum/refugee follow-to-join सम्बन्धी कुनै पभन सोधपुछका लाभग समेत consktm@state.gov मा सम्पकि राख् न सक्रकनेछ । िदौ ३० गते वा त्यसपभछ नेपाल इन्िेिमेन्ट बैंक भलभमटेडमाफित अन्तवािताि आवेदन शुल्क भतररएको गैर-आप्रवासी भिसा आवेदनसम्बन्धी कुनै पभन सोधपुछका लाभग support-nepal@ustraveldocs.com मा सम्पकि राख् नुहोस् । 
२०७१ िदौ ३० बाट सुरु हुने गरी, आवेदकहरूले हाम्रो नयााँ कल सेन्टरमा कल गरी सोधपुछ र अन्तवािताि भनधािरब गनि सक्नेछन् । त्यसका लाभग सोमबारदेस्ख शुिबारसम्म भबहान ८ बजेबाट राभत ८ बजेसम्म १ ८०० ००१ ०१०३ मा टेभलफोन सम्पकि गनि सक्रकनेछ । अमेररकामा रहेका कलरहरूले (७०३) ९८८-३४२८ पभन डायल गनि सक्नेछन् । यस्ता गैर-आप्रवासी भिसा आवेदनसम्बन्धी consktm@state.gov मा पठाइएका कुनै पभन सोधपुछको जवाफ ददइने छैन ।
 िदौ ३० गतेपभछ सीभमत समयका लाभग दूतावासले सोमबारदेस्ख शुिबारसम्म भबहान ९ बाट ११ बजेसम्म ४२३ ४५०० मा टेभलफोनमाफित आउने गैर-आप्रवासी भिसासम्बन्धी सोधपुछको जवाफ ददनेछ । रेकडि गररएको मेनुबाट “non-immigrant visas” (गैर-आप्रवासी भिसा) छान् नुहोस् । गैर-आप्रवासी भिसासम्बन्धी व्यस्क्तगत रूपमा आएर गररने सोधपुछ समेत सीभमत समयका लाभग दूतावासले मङ्गलबार र बुधबार २ देस्ख ४ बजेसम्म भलनेछ । ट्रािेल एजेन्ट तथा भिसा कन्सल्टेन्सीहरूका लाभग क्रवशेष जानकारी भिसा आवेदकहरूलाई ट्रािल एजेन्ट तथा भिसा कन्सल्टेन्सीहरूको प्रयोग नगनि दूतावासको सुझाव छ, तर यस्ता व्यवसायहरूले केही आवेदकहरूलाई सस्जलो लाग्ने सेवा प्रदान गनि सक्छन् िन् ने कुरा दूतावासले बुझेको छ ।
 ट्रािल एजेन्ट तथा भिसा कन्सल्टेन्सीहरूले नयााँ वेबसाइट http://www.ustraveldocs.com/np मा ददइएको जानकारी राम्रोसाँग अध्ययन गनुि पदिछ। आफ्ना ग्राहकहरूको भिसा अपोइन्टमेन्टलाई नयााँ व्यवस्थाको प्रयोग गरी उनीहरूले कसरी सहज बनाउन सक्छन् िन् ने कुरा बुनकनका लाभग “Local Visa Programs” अन्तगित “Travel Coordinator” मा स्क्लक गरी त्यहााँ ददइएको जानकारी अध्ययन गनुि पदिछ ।

No comments: