Wednesday, August 27, 2014

बाँदरको फेसबुक अपडेट


monkey‘यो फोटो देखेर अचम्ममा नपर्नुहोस् । सम्झनुहोस्– एउटा बाँदर छ । उसको फेसबुक एकाउन्ट छ । र, पौडँदा उसले फेसबुक स्टाटस अपडेट गर्दै छ ।’ यही क्याप्सन दिएर एक फोटो पत्रकारले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका छन् ।

No comments: