Sunday, September 21, 2014

केकीको धोकाले ‘आँखै अघि जल्यो’ सौगात मल्लको सपनाको घर

September 21
मंसिर ५ गते रिलिजको लागि तम्तयार सिनेमा ‘श्री ५ अम्बरे’ले सिनेमाको अर्को गीत सार्वजनिक गरेको छ। यसअघि रोमान्टिक गीत रिलिज गरेकोमा यसपाली भने सेन्टिमेन्टल गीत रिलिज गरेको छ। रिलिज गरिएको ‘आँखै अघि जल्यो’ बोलको गीतमा शिव परियारको स्वर रहेको छ।
अभिनव निरवीले लेखेको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन। दिपा बस्नेतले निर्देशन गरेको यस सिनेमामा सौगात मल्ल, केकी अधिकारी, प्रियङ्का कार्की, विक्रम सिह तथा र्‍यापर यम बुद्धको अभिनय रहेको छ। भिडियो हेर्न यो लिन्कमा जानुहोस

No comments: