Sunday, September 21, 2014

तेल्गु प्रीन्स महेशले तोडे बलीवूड गोल्डेनहार्ट सलमान खानको रेकर्ड

September 21
तेलेगु सिनेमाका सुपरस्टार महेश बाबुको ‘अगाडू’ले बलिउड सुपरस्टार सलमान खानको ‘किक’को रेकर्ड तोडेको छ। महेशको सिनेमाले अमेरिकामा ‘किक’को कमाइको रेकर्ड तोडेको हो। फिल्म अमेरिकामा १६० पर्दामा रिलिज भएको छ।
 
‘अगाडू’ले आफ्नो प्रिमियर शोबाट मात्रै ३.५० करोड भारू कमाएको छ। यो कमाइ कुनै पनि भारतीय सिनेमाको लागि एउटा रेकर्ड हो।
यसअघि यो रेकर्ड सलमान खानको ‘किक’का नाममा थियो। महेशको तेलेगु सिनेमा ‘पोकिरी’को रिमेक ‘वान्टेड’बाट सलमानले आफ्नो करियरमा पुन्रजीवन पाएका थिए।

No comments: