किष्ट बैंकको सञ्चालकमा विकास शाक्य नियुक्त
१२ भदौ काठमाडौं ।
किष्ट बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा विकास शाक्य नियुक्त भएका छन् । गत भदौ ६ गते शाक्यलाई सदस्य नियुक्त गरेको बैंकले विहीबार नेप्सेलाई जानकारी दिएको छ ।उनी एसवाई हाउजिङ एण्ड इन्भेष्टमेन्टबाट बैंकको प्रतिनिधि सञ्चालक भएका हुन ।
No comments:
Post a Comment