September 6
राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले निर्धारीत समयमा संविधान निर्माणका विवादीत विषयमा सहमति नजुटेको र विवादित विषयलाई संविधानसभामा लगिने खबरलाई प्राथमिकताका साथ छापेको छ । नयाँ पत्रिकाले
प्रधानमन्त्रीको बेडरुमबाट १२ लाख रुपैयाँ हराएको, सार्क सम्मेलनका लागि काठमाडौं सिगारिँदै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चसँग एकताको पहल थालेको, मंगलबजारमा ६० रुपैयाँ भाडामा सटर पाइएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले संवाद समितिले सहमति नजुटाएको, सर्वोकृष्ट कर्मचारी नभेटिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
No comments:
Post a Comment