September 5
काठमाडौं—गत भदौ १७ गते बल्खु खोलामा पौडने क्रममा डुबेर बेपत्ता भएका सरोज परियार मृत अवस्थामा आज काठमाडौँको चोभारमा फेला परेका छन्।
चितवन स्थायी घर भई सुकुम्बासी बस्ती बल्खु बस्दै आएका २२ वर्षीय परियार खोलामा डुबेपछि उनको खोजी गरिँदै आइएको थियो।
उनलाई मृत अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका निमित्त प्रमुख चेतबहादुर पाठक नेतृत्वको टोलीले बिहान फेला पारेको हो।
परियारको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

No comments:
Post a Comment