September 5
चितवन– पश्चिम चितवनमा शुक्रबार दिउँसो चार बजे भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार ३७ विद्यार्थी घाइते छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी शान्तिराज कोइरलाले बताए।उनका अनुसार शारदानगरको जनप्रिय बोर्डिङ स्कुलको ग१ख १४५१ नम्बरको बस अनियन्त्रित भएर चितवन नगरपालिका–६ को सडकमा पल्टिएको हो।
मृतक हुने विद्यार्थी १४ वर्षीय किशोरी रहेको र उनको सानखत प्रयास भइरहेको छ। घाइते विद्यार्थीहरूको चितवनको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बसका चालक फरार छन्।

No comments:
Post a Comment