September 4
काठमाडौं । दुई दिवसीय एसीसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली श्रीलंका जाने भएको छ । आयोजक एसियन क्रिकेट काउन्सिलले सहभागी चार देशलाई श्रीलंका भ्रमणमा लैजाने प्रस्ताव गरेको छ, जसलाई श्रीलंकन क्रिकेट बोर्डले स्वीकृत गरेको छ । श्रीलंकन क्रिकेट कोर्डको बैठकले एसीसीको खर्चमा चार देशलाई भ्रमणमा बोलाउने प्रस्ताव स्वीकृत गरेको हो । क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले पनि श्रीलंका भ्रमणबारे एसीसीसँग कुरकानी भइरहेको बताएको छ । क्यानले प्रशिक्षक पुबुदु दशानायकेसँग वर्किङ एगि्रमेन्ट गर्दैछ । सरकारले १० महिनाका लागि उनलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ । एसीसी च्याम्पियनसिप डिेसम्बर सातदेखि १४ सम्म हुनेछ । जसमा पि्रमियर लिगको शीर्ष चारमा परेका विजेता अफगानिस्तानसँगै यूएई, नेपाल र ओमानले भाग लिनेछन् ।

No comments:
Post a Comment