Friday, September 5, 2014

बलिउडमा पोर्न स्टारको प्रवेश, ‘एक नम्बर’सँग यस्तो हट अवतार-फोटो फिचरसहित)

September 4
चर्चित भारतीयमुलकी पोर्न स्टार शान्ती डायनामाइट बलिउड नगरीमा प्रवेश गरेकी छिन् । उनी ‘आई लभ यू दुबइ’ नामक सिनेमाबाट बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
 santhi and ajaj hot
 यो सिनेमामा चर्चित रियालिटी शो ‘बीग बोस ७’मा ‘एक नम्बर’ थेगो बोलेर चर्चामा आएका एजाज खानको साथमा शान्ती देखिनेछिन् । यो सिनेमाको छायांकन चाडै नै सुरु हुने बताइएको छ ।
 santi and ajaj
 पोर्न दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएपछि शान्तीले बलिउडमा पाइला चाल्न लागेकी हुन् । शान्ती पोर्न दुनियाँबाट आउने दोश्रो कलाकार हुन् । यसअघि एडल्ट नायिका सन्नी लियोनी बलिउडमा प्रवेश गरेर तहल्का मच्चाइसकेकी छिन् । चलचित्रलाई इकराम अख्तरले निर्देशन गर्दैछन् । santi hot 1santi hotshanit dayamait

No comments: