September 16
काठमाडौं । इन्स्योरन्स र बैंकको कारोबारमा सुधार आएपछि मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । nepse-2071-5-31
मंगलबार नेप्से परिसूचक १०.४९ अंकले बढेर ९१९.९८ अंकमा पुगेको छ । सोमबार पनि नेप्से ७ अंकले बढेको थियो । नेप्सेमा कारोबार गर्ने बैंकिङ समुहको सूचक १५.०७ अंकले बढेको छ भने होटल समूहको सूचक ४.३६ अंकले बढेको छ ।
त्यस्तै, विकास बैंक समूहको ९.९५ अंक, फाइनान्स समूहको २.९१ अंक र इन्स्योरेन्स समूहको परिसूचक ४६.१३ अंकले बढेको छ । मंगलबार नस्पेसमा कारोबार गर्ने हाइड्रोपावर र अन्य समूहको परिसूचक भने ओारालो लागेको छ । हाइड्रोपावर समूहको ३२.८८ अंक र अन्य समूहको १.१८ अंकले सूचक ओरालो लागेको छ । मंगलबार ४६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको आठ लाख एक हजार २६५ कित्ता शेयर किनबेच भएको छ ।

No comments:
Post a Comment