September 12
काठमाडौं । नेपाल वायुसेवा निगमले असोज १ गतेदेखि भद्रपुर र धनगढीमा नियमित उडान सञ्चालन गर्ने भएको छ । निगमले ५६ सिट क्षमताको एमए-६० जहाजबाट नियमित उडान सुरु गर्न लागेको हो । निगमले दुबै ठाउँमा हप्ताको ३/३ वटा उडान गर्ने जनाएको छ ।

काठमाडौं-धनगढीका लागि मंगलबार, बिहीबार र शनिबार तथा भद्रपुरका लागि सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।
काठमाडौं-धनगढीका लागि निगमले विहान ११ बजे काठमाडौंबाट उडान गरी धनगढीबाट काठमाडौंका लागि १२ बजेर ५० मिनेज जाँदा फिर्ती उडान गर्ने छ ।
काठमाडौं-भद्रपुरका लागि पनि बिहान ११ बजे काठमाडौबाट उडान गरी साढे १२ बजे भद्रपुरबाट फिर्ती उडान गर्ने तालिका निर्धारण गरेको छ । अहिले निगमले विराटनगर भैरहवामा नियमित उडान भर्दै आएको छ ।

No comments:
Post a Comment