Thursday, September 4, 2014

बिहीबारका छापामा मुख्य खबर

September 4
राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले अमेरिकाको अदालतले नेपाल राष्ट्र बैंकको पक्षमा फैसला गरेको, १० लाख डलर जफतलाई सदर गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

 नयाँ पत्रिकाले एमालेमा ओली अध्यक्ष भएपछि बल्खुमा विवादका चाङ बढेको, फौजदारी अभियोग प्रमाणितले आजीवन चुनाव लड्न नपाउने खबरलाई प्राथमिकताका साथ छापेको छ । 1

अन्नपूर्ण पोस्टले भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने, भोटेकोशीले सरकारसँग ६० करोड मागेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 2

राजधानी दैनिकले दलहरुबीच संघीयता र शासकीय स्वरुपका विषयमा मात्र विवाद भएको, सीमान्तकृतलाई निःशुलक बिजुली जडान गर्ने तयारी सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 3

नागरिक दैनिकले बाढीपीडितलाई थोत्रा र महिला थाङ्ना राहत दिइएको, चुरे क्षेत्रमा क्रसर नखुल्ने खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

No comments: