September 3 सुनसरी ।
सुनसरीको पूर्वकुशाहाका विन्देश्वर पासवानले आफ्नै छोरीलाई करणी गरी मरणासन्न अवस्थामा पुर्याएको खुलासा भएको छ । पूर्वकुशहा ९ का ३२ वर्षका पासवानले मदिरा सेवन गरी आफनै नाबालक छोरीमाथी यस्तो कर्तुत गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक सुदीप राजभण्डारीले बताए । श्रीमती माइत गएको बेला आफूसँगै सुतेकी छोरीमाथि उनले करणी गरेका हुन् । पासवानकी छोरीको अत्यधिक रक्तश्राव भएपछि छरछिमेकीले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा प्रहरीकै रोहबरमा उपचार भइरहेको छ । आरोपित पासवानले पनि आफ्नो गल्ती स्वीकार गरेको तथा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक राजभण्डारीले बताए ।

No comments:
Post a Comment