Monday, September 1, 2014

ललितपुर फाइनानसको प्रवन्ध सञ्चालकमा शाक्य नियुक्त

September 1 काठमाडौं । 

ललितपुर फाइनान्सको प्रवन्ध सञ्चालकमा त्रिलोक नरसिंह शाक्य नियुक्त भएका छन् ।
गत भदौ ९ गते बसेको फाइनानसको २९२औं सञ्चालक समिति बैठकले शाक्यलाई प्रवन्ध सञ्चालकमा नियुक्ति गरेको सोमबार नेप्सेलाई जानकारी गराएको छ ।


No comments: