September 17
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यवस्थापिका संसदको सुशासन अनुगमन समितिमा पुगेका छन्। बिहान ८ बजे बैठकमा हाजिर भएका कार्कीको समाचार संकलनका लागि गएका पत्रकारलाई भने बाहिरै राखिएको छ।
अख्तियारको काम–कारबाहीबारे छलफल गर्न प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग संसदीय अनुशासन समितिले बोलाएको हो।समितिका सभापति शेरधन राईका अनुसार समितिमा आएका गुनासाहरुलाई ध्यानमा राखेर कार्कीलाई बोलाइएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की व्यवस्थापिका संसदको सुशासन अनुगमन समितिमा पुगेका छन्। बिहान ८ बजे बैठकमा हाजिर भएका कार्कीको समाचार संकलनका लागि गएका पत्रकारलाई भने बाहिरै राखिएको छ।
No comments:
Post a Comment