September 6
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री भइसकेका पूर्व पञ्चहरुसँग लन्च मिटिङ गरेका छन् । gyanendra shah
शनिबार नागार्जुनमा भएको मिटिङमा पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, तुलसी गिरी, कीर्तिनिधि विष्ट र लोकेन्द्रबहादुर चन्द सहभागी थिए ।
उच्च स्रोतका अनुसार मिटिङ झण्डै दुई घन्टासम्म चलेको थियो । भेटमा राष्ट्रवादी शक्ति निर्माणका विषयमा कुराकानी भएको बताइएको छ ।
स्रोतका अनुसार पछिल्लो पटक पूर्वराजा शाहले राजनीतिक भेटघाट बढाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग समेत भेट भएको दावी छ ।

No comments:
Post a Comment