Friday, September 5, 2014

लालुपातेमा नाच्दै हमालले भने-’दोहोरी मेरो मनमा’-भिडियो)

September 5
नायक राजेश हमालले आफूलाई लोक दोहोरी गीत निक्कै मनपर्ने बताएका छन् । आज काठमाण्डौमा आयोजना भएको ‘राष्ट्रिय लोकदोहोरी अवार्ड’मा हमालले भने-’इतिहास वुझ्नका लागि पुस्तक होइन, विभिन्न कालखण्डमा लोकगीत सुन्न र त्यसलाई वुझ्न आग्रह गरे ।
 rajesh-hamal
’ नायक हमाल स्टेजमा पुग्नासाथ दर्शकदिर्घाबाट नृत्यको हुटिङ आएको थियो । हमाललाई लोकगायक बद्री पंगेनीले पनि नचाई छाडे । हमाल पनि के कम थिए र, ‘लालुपाते नुघ्यो’ बोलको गीतमा नृत्य गरेरै छाडे । लोकगीतसँग निकट हुन पाउँदा आफूलाई निक्कै खुशी लाग्ने हमालको तर्क थियो । भिडियो हेर्न यो लिन्क मा जानुहोस

No comments: