Friday, September 12, 2014

नेपालगन्जमा अन्तराष्ट्रियकिर्केट मैदान बन्ने

नेपालगन्जमा अन्तराष्ट्रियकिर्केट मैदान बन्ने ।सरकारलेनेपालगन्जमा अन्तराष्ट्रयि स्तरको किर्केटमैदानबनाउनेप्रतिबद्दता जनाएको छ।

नेपाल किर्केटसङघका उपाधक्ष्यबिनोदमैनाली सहितपधादिकारिको ग्यापनपत्रबुझ्दैप्रधानमन्त्री सुशिलकोइराला लेयस्तो प्रतिबद्दताजनायका हुन्।

ग्यापन पत्र बुझ्दैसुशिलकोइराला लेमन्त्रीपरिषदमा यो कुरा उठाउनेर करिब १२ करोडखर्चलाग्नेबताय । उनलेसरकारलेबजेटछुट्टाउने आश्वाशनदिदैनेपालगन्जमा अन्तराष्ट्रीयमैदानबन्नेकुरामाशङकानगर्नपनि भने ।

No comments: