September 1 राजधानीबाट
सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको कार्यालयमा छापा मारेको ४ गाडी कागजपत्र नियन्त्रणमा लिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिकाले फेरि गोलमेचको कसरत भइरहेको, सुराकी लगाएर वीरेन्द्रको सम्पत्ती खोज्न प्रधानमन्त्रीले लगाएको, एक जनालाई साक्षर बनाउने विद्यार्थीले १० अंक पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
No comments:
Post a Comment