September 20
प्रथम परिवार नियोजन दिवसका अबसरमा पाल्पामा पहिलोपटक परिवार नियोजनका विषयमा चेतना फैलाएको भन्दै मदनपोखरा ९ का ८७ वर्षीय घन्टप्रसाल अर्याललाई सम्मान गरिएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ अर्यालले २०११ साल भदौं २८ गते जिल्ला अस्पतालमा पाल्पामा स्थायी बन्ध्याकरण गरेका थिए ।
बाहुन परिवारमा जन्मिएका अर्यालले ततकालिन समयमा परिवार नियोजन गरेकाले समाजमा निकै आलोचना सहनु परेको थियो ।
No comments:
Post a Comment