September 10
मुम्बई । हिन्दी फिल्म मर्दानी असफल भएर के भो त । रानी मुखर्जीको क्रेज बढ्दो छ ।

अहिले दिल्ली, मुम्बई लगायत भारतमा रहेको वालवालिकासँग सम्बन्धित संघ संस्थाले रानीलाई विशेष निम्ता दिन थालेका छन् । दिल्लीमा रहेको एउटा सामाजिक संस्थामा कार्यरत प्रतिनिधीहरुसँग भेटघाट गरेकी रानीले वालवालिकालाई कसरि सुरक्षित गर्न सकिन्छ भन्नेमा छलफल गरेकी थिइन् ।
अहिले विभिन्न सामाजिक संघसंस्थाको सम्पर्कमा रहेकी रानीले महिलालाई सचेत रहन आग्रह समेत गरेकी छिन् ।
भारतमा महिला र बालवालिका बेचविखन गम्भिर रहेको बताउँदै केही पीडित महिलाका अनुभुतिले आफुलाई संवेदनशील बनाएको बताईन् ।
यस किसिमको समस्याको स्थायी समाधानका लागि हरेक महिला मर्दानी हुन आग्रह गरिन् उनले ।

No comments:
Post a Comment