September 5
काठमाडौं । उर्जामन्त्री राधा ज्ञावलीले एमाओवादीसहित सबै राजनीतिक दलहरुको सहमतिमा भारतसँग भारतसँग उर्जा ब्यापार सम्झौता (पीटीए) गरेको दावी गरेकी छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले मुलुकको विकासको ढोका खोलेको बताइन् ।
सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चीन र दक्षिण एसियाको लगानीको ढोका खोलेको उनको भनाइ छ ।
मन्त्री ज्ञवालीले सचिव स्तरमा गरिएको सम्झौतालाई अब बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेर संसदमा पेश गर्ने र उद्योग विकास सम्झौता (पीडीए) पनि गर्ने तयारी भइरहेको बताइन ।
उर्जामन्त्री ज्ञावलीले लामो समयदेखि लाईसेन्स लिएर उत्पादन नगरी झोलामा खोला बोकेर हिड्नेको लाइसेन्स रद्द गर्न अख्तियारले दिएको निर्देशन यथाशिघ्र चाँडो कार्यन्वयन गर्ने बताइन् ।

No comments:
Post a Comment