August 31काठमाडौं :
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Sunday, August 31, 2014
आइडियलमा 'फ्रेसर्स डे'
August 31काठमाडौं :
आइडियल उच्च माविले '१२औं फ्रेसर्स डे' भव्य रूपमा मनाएको छ। हरेक वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा आयोजना हुने कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस वर्षको फ्रेसर्स डेमा विद्यार्थीले गायन, नृत्य र क्यारिकेचरमार्फत मनोरञ्न प्रदान गरेका थिए। कार्यक्रम सुन्धारास्थित ग्यालेक्सी पार्टी प्यालेसमा आयोजना भएको हो।
Labels:
समाज
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment