Monday, August 25, 2014

सुगा मारेको आरोपमा बालिकालाई आइरनले डामियो-आरोपीत सुन व्यवसायी पक्राउ

९ भदौ, भैरहवा । सुगा मारेको आरोपमा एक दम्पत्तीले १० वर्षीया बालिकालाई कुटपीट गरी आइरनले डामेका छन् । प्रहरीले आरोपीत दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ भने बालिकाको उद्धार गरेको छ ।
भैरहवाको सुन व्यवसायी समेत रहेको सिनपा ७ का राजन विश्वकर्मा र उनको श्रीमती शिबु रसाइलीले बालिकालाई घरमा काम गर्न राखेका थिए । घरमा पालेको सुगा मारेको आरोपमा आफूलाई मरणशन्न हुने गरी कुटपिट गरी आइरनले डामेको पीडित बालिकाले बताएकी छन् ।
‘सुगा मारेको छोरा रोएपछि अन्टीले (शिबु रसाइली) ती बालिकालाई निकै कुटे’ एक स्थानियले भने-’जति जोडले अन्टीको छोरा रुन्थ्यो त्यति जोडले अन्टीले बालिकालाई मेरो घरको पट्टु तैले मारदिस् भन्दै कुटिन् ।’ 
ब्ालिकाको शरीरमा तातो आइरनले पोलेर यातना दिएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक एवंम अनुसन्धान अधिकृत प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने-’बालिका अवस्था अहिले समान्य छ ।’
बालिका माइती नेपाल भैरहवाको संरक्षणमा छिन् । प्रहरीले पक्राउ परेका दम्पतिमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/08/182882/#sthash.2Q57mgsM.dpuf

child९ भदौ, भैरहवा । सुगा मारेको आरोपमा एक दम्पत्तीले १० वर्षीया बालिकालाई कुटपीट गरी आइरनले डामेका छन् । प्रहरीले आरोपीत दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ भने बालिकाको उद्धार गरेको छ । भैरहवाको सुन व्यवसायी समेत रहेको सिनपा ७ का राजन विश्वकर्मा र उनको श्रीमती शिबु रसाइलीले बालिकालाई घरमा काम गर्न राखेका थिए । घरमा पालेको सुगा मारेको आरोपमा आफूलाई मरणशन्न हुने गरी कुटपिट गरी आइरनले डामेको पीडित बालिकाले बताएकी छन् । ‘सुगा मारेको छोरा रोएपछि अन्टीले (शिबु रसाइली) ती बालिकालाई निकै कुटे’ एक स्थानियले भने-’जति जोडले अन्टीको छोरा रुन्थ्यो त्यति जोडले अन्टीले बालिकालाई मेरो घरको पट्टु तैले मारदिस् भन्दै कुटिन् ।’ ब्ालिकाको शरीरमा तातो आइरनले पोलेर यातना दिएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक एवंम अनुसन्धान अधिकृत प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने-’बालिका अवस्था अहिले समान्य छ ।’ बालिका माइती नेपाल भैरहवाको संरक्षणमा छिन् । प्रहरीले पक्राउ परेका दम्पतिमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ ।

No comments: