August 30
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Saturday, August 30, 2014
हिमाल सागरलाई मनपर्यो बेनिशाको जवानी गीतमा ग्ल्यामरस हुनैपर्छ
काठमाडौं । पछिल्लो समय ‘फूली’ एल्बम लिएर आएका छन् हिमाल सागार । गाउने र बजाउने दुबै कार्यमा सक्रिय हिमाल सागर अहिले अभिनयमा पनि पोख्त छन् । तीन ढिके फुली …बोलको गीतमा बेनिशा हमालसँगै कम्मर मर्काएका छन् उनले । गीतको भाव अनुरुप बेनिशाले राम्रो काम गरेको बताउने हिमाल सागर उनको अभिनयवाट प्रभावित छन् ।
पछिल्लो समय निर्माण भएका भिडियोहरु ग्ल्यामरस छ भन्ने लाग्छ हिमाल सागरलाई । भिडियोमा मोडलको लुगा छोटिदै जानुलाई समयमको आवश्यकता हो भन्छन उनी ।
बिदेशी च्यानलको प्रभावले हाम्रा भिडियो निर्देशक र मोडलहरु हट भिडियोप्रति आकर्शित भए जस्तो लागेको छ उनलाई । हट एवं ग्ल्यामरस भिडियोलाई नकारात्मक आँखाले मात्रै हेर्न नहुने उनको बुझाई छ ।
भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुस
Labels:
मनोरन्जन/टिप्स
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment