उनले करिअरबारे पहिले दीपिकाको राय लिन्छन्, अनि मात्रै काम गर्छन् । विशेषगरी फिल्म र विज्ञापनको काममा उनले दीपिकासँग सल्लाह लिने गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
रणवीरले लामो समयपछि एक कन्डोमको विज्ञापनमा अभिनय गर्ने सम्झौता गरेका छन् । जसबारे उनले दीपिकासँग सल्लाह गरेको बताइएको छ ।
No comments:
Post a Comment