Saturday, September 20, 2014

पुटिनबाट तेस्रो विश्वयुद्धको चेतावनी

September 20
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समस्याबारे कुराकानी गर्ने क्रममा तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् | यस बारे बोल्दै उनले रसियाले युरोपमा अाक्रमण गरी दुइ दिनभित्र त्यहाकाँ थुप्रै राष्ट्रका राजधानी कब्जा गर्न सक्ने धम्की दिएका छन् ।
putin
केही सातायता युक्रेन युद्ध सम्बन्धी अभिव्यक्तिहरू खतरानाक स्तरमा पुगेका छन् । युरोपेली नेताहरूले पुटिनलाई हिटलरसँग तुलना गरेका छन् । यसै विषयलाई प्रतिकार गर्दै शुक्रबार उनले यो कुरा बताएका हुन् ।

No comments: