September 9
काठमाडौं । माइक्रोम्याक्सले मोडियम सपोर्ट भएको सीडीएमए मोबाइल फोन बजारमा ल्याएको छ । कम्पनीले शक्तिशाली सीडीएमए नेटवर्क भएको सी२१० मोडल बजारमा ल्याएको हो । मोबाइलको मूल्य दुई हजार ९७६ रुपैयाँ तोकिएको छ ।
यस मोबाइलको नेटवर्कको गुणस्तर देखेर ग्राहकहरु आश्चर्य चकित हुने कम्पनीको दाबी छ । मोबाइलमा डिडिजल क्यामेरा र एफएम रेडियो रहेको छ ।
माेबाइलमा भएको भिडियो प्लेयरमा स्टोर गरेका गीतहरु तथा आफुले खिचको भिडियोहरु हेर्न तथा सुन्न सकिने छ । यो मोबाइले ४ जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ ।
यसमा युएसबी कनेक्टिभीटी, ब्लुटुथ, टर्चलाइट लगायका सुविधामहहरु रहेका छन् । मोबाइल सिल्क सिल्भर र र्यागिङ कलरमा उपलब्ध छ ।

No comments:
Post a Comment