September 4
काठमाडौं । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीसहितको टोलीले बिहीबार नेपाल एपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियमडिलर एशोसिएसन र पेट्रोलियम ढुवानी व्यवासयी महासंघका प्रतिनिधि सहभागी थिए । छलफलमा सचिव सुवेदीले तीन वटै स.स्थाले राखेका जायज माग वार्ता र सम्बादको माध्यमबाट सम्बोधन गर्न नेपाल आगल निगमलाई निर्देशन दिएका छन् । वार्तामा चाडपर्वलाई ध्यानमा राखेर आपूर्ति व्यवस्था सहज बनाउने, वाणिज्य विभागबाट अनुगमन गर्ने सहमति भएको छ । सहमतिपछि ग्यास र डिलर एशोसिएसन र ढुवानी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

No comments:
Post a Comment