Wednesday, September 10, 2014

आयो ह्याप्पी न्यू इयरको नयाँ गीत

September 10
मुम्बई । शाहरुख खान अभिनिय ह्याप्पी न्यू इयरको नयाँ गीत मनवा लागे…सार्वजनिक भएको छ । अभिनेता खानले युटुब मार्फत उक्त गीत सार्वजनिक गरेका थिए ।
 http://www.onlinekhabar.com/wp-content/uploads/2014/09/Untitled-2.jpg
 युटुबमा गीत सार्वजनिक भए लगत्तै उनका प्रसंसकहरुको गीतलाई पछ्याउन थालेका छन् । गीतमा शाहरुख र दिपिका पादुकोणले नृत्य गरेका छन् ।

हिन्दी फिल्म ‘ओम शान्ति ओम’ पछि शाहरुख र दिपिकाले मन फुकाएर नृत्य गरेको फिल्म सम्भव त यहि नै हो । केही हट दृष्यले उनिहरुका फ्यानलाई पक्कै खुशी बनाउने छ ।

नाच्ने क्रममा ठाउँ ठाउँमा शाहरुखको शरीरवाट आगो निश्किएको दृष्यले फिल्मको कौतुहलता बढाएको छ ।
भिडियो हेर्न यो लिन्क्मा क्लिक गर्नुहोस 

No comments: