September 18
भारतको मध्यप्रदेशस्थित मन्दिरमा बस्ने एउटा बाँदरको मृत्युको शोकमा यहाँका २ सय जना गाउँलेले कपाल मुन्डन गरेका छन् ।
कुकुरहरुले लखेट्ला भाग्ने क्रममा सो वाँदर पोखरीमा खसेर मृत्यु भएको समाचार आजको राजधानी दैनिकमा छ । बाँदरको मृत्युले अपकुशल हुने डरले गाउँलेले हिन्दु धार्मिक परम्परा अनुसार बाँदरको अन्तिम संस्कार समेत गरेका थिए ।
मध्यप्रदेशको इन्दर सहरबाट २० किलोमिटर टाढा पर्ने डकाच्या गाँउका अन्य ७ सय जनाले आफ्नो दाह्री खौरेका थिए ।
No comments:
Post a Comment