Thursday, September 18, 2014

एसएसपीका लागि दौड सुरु

September 18
नेपाल प्रहरी नायव महानिरीक्षक पदमा बढुवाको टुंगो नलाग्दै खाली हुने वरिष्ठ उपरीक्षकका लागि दौड सुरु भएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ, दुई हस्ताअघि गृहसचिव संयोजक रहने बढुवा सिफारिस समितिले १३ जनालाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेपछि रिक्त एसएसपी पदनका लागि दौडधुप सुरु भएको हो अहिले १५ जनालाई एसएसपीमा बढुवा गर्नुपर्ने स्थिति छ ।
तर त्यसको टुंगो कहिले काग्ने भन्ने तय भएको छैन् । एसएसपीका लागि ३१ प्रहरी उपरीक्षक प्रत्यासित छन् ।

No comments: