September 8
काबुल । अफगानिस्तानमा तालिवानी आतङ्ककारीविरुद्ध अफगान सैनिकले जारी राखेको कारबाहीमा १८ तालिवानी आतङ्ककारीको मृत्यु भएको छ । गत २४ घण्टाभित्र गरेको कारबाहीका ती आतङ्ककारी मारिएका गृह मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
अफगान सैनिकले तालिवानको बलियो प्रभाव रहेको सात वटा प्रान्तमा गरेको कारबाहीमा १८ तालिवानको मृत्यु हुनुको साथै पाँच घाइते भएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सोही कारबाहीको क्रममा आतङ्ककारीले योजना गरेको सडक किनारमा रहेको बम विस्फोट हुदाँ छ सैनिक पनि मृत्यु भएको छ ।
कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको गर्नुका साथै सैनिक बिशेषज्ञद्धारा सडककिनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ७० वटा निष्त्रिmय पारेका जनाइएको छ । सन् २०१४ को अन्त्यसम्म
अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमानै आएको छ । त्यसैकारण पछिल्ला दिनहरूमा
अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षा बलकै सहभागिता रहँदै आएको छ । तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् ।

No comments:
Post a Comment