September 1
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Monday, September 1, 2014
कलाकर्मीको ग्रेड छुट्टिँदै , गठन भयो कार्यदल
सरकारले सेलिब्रेटी कार्ड वितरणका लागि कार्यदल गठन गरेको छ । संचारमन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा सिने क्षेत्रका चर्चित हस्तीहरु सदस्य छन् । राजेन्द्र सलभ, भरत शाक्य र नायिका करिश्मा मानन्धर सदस्य रहेको कार्यदलमा नारायण प्रसाद आचार्य सदस्य सचिव छन् ।
Labels:
सिनेजगत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment