Tuesday, September 9, 2014

मारिन सिलिकले जिते यूएस ओपनको उपाधि

September 9
काठमाडौं । मारिन सिलिकले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । जापानका केइ निशिकोरीलाई पराजित गर्दै उनले करियरको पहिलो ग्राण्डस्लाम जितेका हुन् ।
cilic win us open
 उनले न्यूयोर्कमा भएको पुरुष एकलको उपाधि भिडन्तमा केइलाई ६–३, ६–३ र ६–३ को सेटमा पराजित गरे । दुबै खेलाडीको यो पहिलो ग्राण्डस्लाम फाइनल थियो ।

 २५ वर्षका सिलिकले सेमिफाइनलमा रोजर फेडेररलाई हराएका थिए । उनी १३ पछि पछि कुनै पनि ग्राण्डस्लाम जित्ने क्रेएशियाली बनेका छन् । यसअघि २००१ मा विमबल्डन जितेका गोरान इवानसेविच मारिनका प्रशिक्षक छन् ।

No comments: