September 9
हिमालको काखमा हुर्किएका हामी नेपालीलाई समुद्री किनार देख्नासाथ बेग्लै ‘एक्साइटमेन्ट’ हुन्छ । नेपाली कालाकारहरु पनि यस्तो एक्साइटमेन्ट लुकाइरहन सक्दैनन् जव उनीहरु समुद्री किनारमा पुग्छन् ।

गायिका अन्जु पन्त हुन् वा इन्दिरा जोशी पानीको छालसँगै पुलकित हुन्छन् । हाल अमेरिका यात्रामा रहेकी उध्रेको चाली गायिका इन्दिरा जोशीले पनि समुद्री छालसँगै मस्ती मार्ने अबसर गुमाउन चाहिनन् ।

जोन्स वीचमा पुगेर उनले छालसँगै आफुलाई तरंगित बनाइन् । अमेरिकामा उनले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै नेपालीहरुलाई नचाइरहेकी छिन् भने केही सहकर्मी र अग्रज कलाकारलाई भेट्ने अबसर पनि पाइन् ।

छोरी जन्माएर बसिरहेकी लोक गायिका निशा सुनार र उनकी पुत्रीसँग तस्वीर खिच्दै उनले फेसबुकमै अपलोड गरेकी छिन् । के-के गर्दैछिन इन्दिरा अमेरिकामा ?

हामीले उनको फेसबुकमा अपलोड भएका केही तस्वीरमार्फत् उनको अमेरिका यात्राको झल्को दिने कोसिस गर्दैछौं ।

No comments:
Post a Comment