September 13
काठमाडौं । एथ्लेटिको विल्बाओविरुद्धको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी र नेयमार खेल्ने भएका छन् । मेस्सी र नेयमार सिजनमा पहिलो पटक एकसाथ खेल सुरु गर्दैछन् ।
‘मेस्सी तयार छन्, उनले टिमसँग अभ्यास गरेका छन्’ प्रशिक्षक लुइस इनरिकेले भने-‘नेयमार स्पेशल प्लेयर हुन् । उनी खेलका लागि ठिक छन् ।
’ उनले नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्नेमा आफू विश्वस्त रहेको बताए । बार्सिलोनाले ला लिगामा सिजनको सुरुवातमा दुबै खेल जितेको छ ।
डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मडि्रडले एकमा जित र एकमा बराबरी खेलेको छ । रियल मडि्रडले भने एक खेल जितेको छ भने अर्को खेलमा हार व्यहोरेको छ ।

No comments:
Post a Comment