September 17
प्रधानमन्त्री सुशील कोइरालाले दुई साता लामो अमेरिका भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् ।
आजको नागरिक दैनिक लेख्छ, प्रधानमन्त्री कोइरालाले साना दललाई छुट्याएको मन्त्रालय कांग्रेस र एमालेबीच बाँटफाँट गर्ने र केही राज्यमन्त्री थप्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले सूचना तथा संचारमन्त्री मीनेन्द्र रिजाल र सहरी विकास मन्त्री नारायण खड्काको स्थानमा नयाँ मन्त्री नियुक्तीको तयारी गरेका छने । गत साता मात्र एमालेले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएको थियो ।
No comments:
Post a Comment