September 17
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुरमा ट्रकभित्र एक युवतीलाई चालकसहितले सामूहिक बलात्कार गरेका छन । आजको कान्तिपुर दैनिक लेख्छ, कोसी कटान क्षत्रेमा इटा लोड गरिएको ट्रमा सप्तरीकी १९ वर्षीया युवतीलाई चालक, उनका सहयोगीसहित ३ जनाले बलात्कार गरेका हुन् । सप्तरीबाट सुनसरी आउँदै गरेको ट्रकमा रुपनीबाट कोसी ब्यारेज झर्ने गरी युवती चढेकी थिईन । कोसी ब्यारेजमा ओरालदिन आग्रह गरेपनि चालकले जर्वजस्ती कोसी कटान क्षेत्रतर्फ बलात्कार गरेका हुन ।

No comments:
Post a Comment