Tuesday, September 2, 2014

फिल्मले गरायो दाजुबहिनि बीच यौन सम्बन्ध

September 2
फिल्मले मानिसलाई राम्रो र नराम्रो दुइ वटै बाटो हिड्न सिकाउछ |तर जर्जियामा एउटा यस्तो घटना घटेको छ जसलाई पत्याउन गार्हो पर्छ |आफ्नै दाजु र बहिनि बिचको यौन सम्बन्धलाई कुनै पनि समाजले स्वीकार गर्न सक्दैन |notebook-effectतर हलिउड फिल्म “द नोटबुक”हेरेर त्यसैको प्रभावका कारण आफ्नै दाजु र बहिनि पनि शारीरिक सम्पर्क राख्न पछि हटेनन | टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले यौन सम्पर्क गरेको दृश्य सबैले देखेका थिए |यसै क्रममा प्रहरीले उनीहरुलाई पक्राउ समेत गरेको छ |पक्राउ पछि ति दाजु बहिनीले सुरुमा आफुहरु बिचको सम्बन्ध बताउन चाहेका थिएनन् |तर पछि बुझ्दै जादा उनीहरु दाजु बहिनि भएको पत्ता लागेको थियो |बयानमा उनीहरुले आफुहरुको बिचमा एक पटक हैन तिन पटक सम्म यौन सम्पर्क भएको बताएका छन । अहिले प्रहरीले उनीहरु माथि मुद्दा समेत चलाएको छ | एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले चर्च नजिकै आफुहरुले यस्तो कार्य गरेको बताएका छन |उनीहरुलाई प्रहरीले बाटोमा हिडिरहेको बेलामा पक्राउ गरेको थियो |आफुले हेरेको फिल्मले नै यस्तो काम गर्न उत्प्रेरित भएको उनीहरुको प्रतिक्रिया थियो |
|

No comments: