September 9
काठमाडौं । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीमाथिको कारवाहीलाई खारेज गरेका छन् । विप्लवले एक विज्ञप्ति मार्फत अनिल शर्मामाथि महासचिव रामवहादुर थापा बादलले गरेको कारवाही पार्टी निर्णयबाट नभएको भन्दै असहमति जनाएका हुन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ- हाम्रो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा माथि अनुसासनहिनको आरोप लगाउदै महसचिव वादलले कार्यवाहीको नाममा निकालेको वक्तव्य कुनै कमिटिको निर्णय नभएको साथै पार्टी पद्धति विपरित भएकोले उक्त निर्णयप्रति असहमत रहेको जानकारी गराउदछु ।
विप्लव निकट केन्द्रीय सदस्य विरहीलाई पार्टी निर्णय र अनुशासन उल्लंघन गरेको तथा नेताहरु विरुद्द अनर्गल प्रचार गरेको भन्दै बादलले अनिश्चितकालका लागि निलम्बन गरेको विज्ञप्ति जारी गरेका थिए ।

No comments:
Post a Comment