September 1 काठमाडौं ।
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Monday, September 1, 2014
एकजनालाई साक्षर बनाउने विद्यार्थीलाई १० अंक
निरक्षरता उन्मूलन गर्न यस वर्ष माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । एक निरक्षरलाई साक्षर गराउने विद्यार्थीले १० नम्बर पाउने गरी अनौपचारिक शिक्षा केन्द्रले ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
Labels:
समाज
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment