Friday, September 12, 2014

प्रहरी र पत्रकारलाई खुश्बुको चुनौती

September 12
‘चर्चीत डन’ चरीको मृत्यु प्रकरणमा मिडियाबाजी गर्दै हिडेकी खुश्बु ओलीले प्रशासनलाई चुनैती दिदै बेलायत पुग्न सफल भएकी छन् । उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा अनावश्यक समाचार सम्प्रेषण गरिएको भन्दै पत्रकारलाई गाली समेत गरेकी छन् ।khusbu olikhusbu olikhusbu oli
khusbu oli
उनले आफु चरीको प्रेमीका भएको बताउदै चरीको मृत्यु प्रकरणका बेला विभिन्न व्यक्तिलाई चरीको हत्या गरेको आरोप समेत लगाएकी थिइन् । उनको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै प्रहरीले उनलाई उच्च निगरानीमा राखेको बताएको थियो । उनलाई विदेशजान समेत रोक लगाएको बताइएको थियो ।
खुश्बुले आफ्ना बारेमा समाचार लेख्दा मात्र समाचार विक्ने गरेकाले पत्रकारहरु आफु माथि खनिएको आरोप समेत लगाउन भ्याएकी छन् । साथै हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ भनेर आफ्ना पछि दौडनेहरु एकदिन पराजीत हुने बताएकी छन् ।

No comments: