September 12
युवा क्रिकेटर तथा नेपाली राष्ट्रियक्रिकेट टोलीका सदस्य सागरपुनलाई बेलायतमा बस्दैआएका भैरहवाका युबा मनोज गुरुंगलेतिन थान क्रिकेट ब्याट सहीत अन्यसामग्री प्रदान गरेका छन् ।

दशैका लागी घर आएका मनोजलेक्रिकेट ब्याट काठमाण्डौमै सागरपुनलाई हस्तान्तरण गरेका हुन् ।बंगलादेशमा सम्पन्न टि २०क्रिकेटमा सागरको राम्रो प्रदर्शनपछी मनोजले उन्लाई लन्डनबाटबिश्वकै उत्कृष्ट कम्पनिको ब्याटपठाउने जनाएका थिए ।
“तत्कालैपठाउन सकिन, आफै आउदा लिएरआए र ब्याट हस्तान्तरण गरेर मात्रैभैरहवा घर आए ,”गुरुंगले भने । सागरपुन पनि भैरहवाकै क्रिकेटर हुन् lSource: CricketLok

No comments:
Post a Comment