September 18
दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुद अन्तर्गत फुटवलतर्फ नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतविरुद्ध ५-० गोलले पराजित भएको छ। पहिलो खेलमा इराकसँग ४-० गोल अन्तरले पराजित भएको नेपालका लागि अघिल्लो चरणमा प्रवेशको सम्भावना सकिएको छ।

No comments:
Post a Comment