Wednesday, September 10, 2014

तमलोपाको संसदीय दलको नेतामा शुक्ला

September 10
काठमाडौं । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को संसदीय दलको नेतामा सर्वेन्द्रनाथ शुक्लालाई चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार बसेको संसदीय दलको बैठकले शुक्लालाई संसदीय दलको नेतामा सर्वसम्मतिले चयन गरेको कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।

No comments: