September 15
नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य र उद्योगमन्त्री महेश बस्नेतले आइतबार सपथग्रहण गरेका छन् । कान्तिपुर दैनिक लेख्छ राष्ट्रपति निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवको उपस्थितिमा अमात्य र बस्नेतलाई सपथग्रहण गराए ।
यसअघिका पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्ण थापालाई एमालेको सिफारिसमा बर्खास्त गरी प्रधानमन्त्रीले शुक्रबार साँझ अमात्य र बस्नेतलाई मन्त्रिपरिषदमा नियुक्त गरेका हुन् । अमात्य र बस्नेतले आइतबार नै आ(आफ्नो मन्त्रालयमा गएर पद बहालीसमेत गरेका छन् ।

No comments:
Post a Comment