September 9
काठमाडौं । ड्यानी वेलब्लेकको गोलको मदतमा युरो कपको छनोट चरणमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको समूह इको खेलमा इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । ५८ औं मिनेटमा रहिम र्सलिङको क्रसमा उनले गोल गरे । खेलको अन्तिम मिनेटमा वेलब्लेकले नै व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित सुनिश्चित गरे ।
ब्राजिल विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुगेको थियो । समूह जीको खेलमा भने स्वीडेन अष्ट्रियासँग १–१ को बराबरीमा रोकिएको छ ।

No comments:
Post a Comment