September 7
फिल्ममा काम गर्दा गर्दै अर्गानिक तरकारी खेती सुरु गरेकी बिनिता बराल अहिले नायिका कम र किसान बढी जस्तो हुन पुगेकी छिन् । टोखामा तीन रोपनी जग्गावाट सुरु भएको उनको तरकारी खेती अहिले दश रोपनीमा बिस्तार भएको छ ।

उनले भनिन् । तरकारी खेती सुरु गरेपछि जीवनका केही नयाँ आयामहरु भेटेको अनभुव गरेकी बिनिताको बुझाईमा अहिले नेपाली समाजले खेतीपाती गर्नेहरुलाई हेप्ने गरेको छ । उनी भन्छिन-‘खेती गर्नेहरु वास्तवमै राष्ट्रवादी हुन्, उनीहरुको सम्मान गर्नुपर्छ ।’
कृषिलाई आधुनिकीकरण गरेर किसानलाई ब्यबसायिक बनाए मात्रै मुलुक सम्पन्न हुन्छ जस्तो लाग्छ उनलाई । भन्छिन-‘देश बनाउने हो भने कृषिको विकल्प छैन ।’ बुद्धि पछि मात्रै आयो सिनेमामा काम सुरु गरेपछि खेतीको वारेमा बुझेकी बिनिताले पहिलो पटक कुटो कोदालो चलाएको टोखामै आएपछि हो ।
जबकि चितवनमा जन्मेकी बिनिताले आफ्ना घरमा बा आमा र छिमेकीले खेती गरेको देखेकी थिईन्, तर, कहिल्यै एक क्वाप खनिनन् । ‘मेरो बुद्धि पछि मात्रै आयो, घरमा एकदिन पनि खेतवारीको काम गरिन् ।’ बिनीता भन्छिन् । बाबा ममीले पनि आफूलाई खेतीको लागि काम नअराएको बताउँछिन् उनी ।
दशैंमा काउली र गोलभेँडा अहिले बिनिताको तरकारी बारीमा फर्सी, काँक्रो, फर्सिको मुन्टा, घिरौंला, चिचिण्डा र गोलभेँडा छन् । दशैँको लागि भनेर काउली तयार गर्दैछिन् । दशैँमा काठमाडौमा गोलभेडाको भाउ महंगो हुन्छ भन्ने थाह छ उनलाई ।
‘दशैँमा प्राय सबै तरकारी महंगो हुन्छ, गोलभेडा र काउली बेचेर लगानी उठाउने योजनामा छु ।’ उनले भनिन् । तरकारीवाट राम्रै आम्दानी गरेकी बिनिता अहिले गाईपालन वारे अध्ययनमा जुटेकी छिन् । भाग्यमा विश्वास गर्ने विनिताले भनिन् ‘भाग्यले साथ दियो भने मंसिर तीरवाट गाईपालन पनि सुरु गर्छौ ।’

फिल्ममा
काम गर्दा गर्दै अर्गानिक तरकारी खेती सुरु गरेकी बिनिता बराल अहिले
नायिका कम र किसान बढी जस्तो हुन पुगेकी छिन् । टोखामा तीन रोपनी जग्गावाट
सुरु भएको उनको तरकारी खेती अहिले दश रोपनीमा बिस्तार भएको छ ।
अर्गानिक खेती सुरु गरेपछि नै हो, सामाखुसीमा अर्गानिक तरकारी पसल सुरु गरेकी छिन् । सुटिङ नहुँदा प्रायः बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म उनी पसलमै हुन्छिन् ।
‘अरु काम भएन भने म पसलमै हुन्छु फिल्मवालासंग त मैले के रमाइलो गरेको थिएँ र तरकारी किन्न आउनेहरुसँग त्यति रमाइलो गरेको छु ।’ उनले भनिन् ।
तरकारी खेती सुरु गरेपछि जीवनका केही नयाँ आयामहरु भेटेको अनभुव गरेकी बिनिताको बुझाईमा अहिले नेपाली समाजले खेतीपाती गर्नेहरुलाई हेप्ने गरेको छ । उनी भन्छिन-‘खेती गर्नेहरु वास्तवमै राष्ट्रवादी हुन्, उनीहरुको सम्मान गर्नुपर्छ ।’ कृषिलाई आधुनिकीकरण गरेर किसानलाई ब्यबसायिक बनाए मात्रै मुलुक सम्पन्न हुन्छ जस्तो लाग्छ उनलाई । भन्छिन-‘देश बनाउने हो भने कृषिको विकल्प छैन ।’
बुद्धि पछि मात्रै आयो
सिनेमामा काम सुरु गरेपछि खेतीको वारेमा बुझेकी बिनिताले पहिलो पटक कुटो कोदालो चलाएको टोखामै आएपछि हो । जबकि चितवनमा जन्मेकी बिनिताले आफ्ना घरमा बा आमा र छिमेकीले खेती गरेको देखेकी थिईन्, तर, कहिल्यै एक क्वाप खनिनन् ।
‘मेरो बुद्धि पछि मात्रै आयो, घरमा एकदिन पनि खेतवारीको काम गरिन् ।’ बिनीता भन्छिन् । बाबा ममीले पनि आफूलाई खेतीको लागि काम नअराएको बताउँछिन् उनी ।
दशैंमा काउली र गोलभेँडा
अहिले बिनिताको तरकारी बारीमा फर्सी, काँक्रो, फर्सिको मुन्टा, घिरौंला, चिचिण्डा र गोलभेँडा छन् । दशैँको लागि भनेर काउली तयार गर्दैछिन् । दशैँमा काठमाडौमा गोलभेडाको भाउ महंगो हुन्छ भन्ने थाह छ उनलाई । ‘दशैँमा प्राय सबै तरकारी महंगो हुन्छ, गोलभेडा र काउली बेचेर लगानी उठाउने योजनामा छु ।’ उनले भनिन् ।
तरकारीवाट राम्रै आम्दानी गरेकी बिनिता अहिले गाईपालन वारे अध्ययनमा जुटेकी छिन् । भाग्यमा विश्वास गर्ने विनिताले भनिन् ‘भाग्यले साथ दियो भने मंसिर तीरवाट गाईपालन पनि सुरु गर्छौ ।’
- See more at: http://www.onlinekhabar.com/2014/09/187223/#sthash.WqawP2z8.dpuf

‘अरु काम भएन भने म पसलमै हुन्छु फिल्मवालासंग त मैले के रमाइलो गरेको थिएँ र तरकारी किन्न आउनेहरुसँग त्यति रमाइलो गरेको छु ।’अर्गानिक खेती सुरु गरेपछि नै हो, सामाखुसीमा अर्गानिक तरकारी पसल सुरु गरेकी छिन् । सुटिङ नहुँदा प्रायः बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म उनी पसलमै हुन्छिन् ।
‘अरु काम भएन भने म पसलमै हुन्छु फिल्मवालासंग त मैले के रमाइलो गरेको थिएँ र तरकारी किन्न आउनेहरुसँग त्यति रमाइलो गरेको छु ।’ उनले भनिन् ।
तरकारी खेती सुरु गरेपछि जीवनका केही नयाँ आयामहरु भेटेको अनभुव गरेकी बिनिताको बुझाईमा अहिले नेपाली समाजले खेतीपाती गर्नेहरुलाई हेप्ने गरेको छ । उनी भन्छिन-‘खेती गर्नेहरु वास्तवमै राष्ट्रवादी हुन्, उनीहरुको सम्मान गर्नुपर्छ ।’ कृषिलाई आधुनिकीकरण गरेर किसानलाई ब्यबसायिक बनाए मात्रै मुलुक सम्पन्न हुन्छ जस्तो लाग्छ उनलाई । भन्छिन-‘देश बनाउने हो भने कृषिको विकल्प छैन ।’
बुद्धि पछि मात्रै आयो
सिनेमामा काम सुरु गरेपछि खेतीको वारेमा बुझेकी बिनिताले पहिलो पटक कुटो कोदालो चलाएको टोखामै आएपछि हो । जबकि चितवनमा जन्मेकी बिनिताले आफ्ना घरमा बा आमा र छिमेकीले खेती गरेको देखेकी थिईन्, तर, कहिल्यै एक क्वाप खनिनन् ।
‘मेरो बुद्धि पछि मात्रै आयो, घरमा एकदिन पनि खेतवारीको काम गरिन् ।’ बिनीता भन्छिन् । बाबा ममीले पनि आफूलाई खेतीको लागि काम नअराएको बताउँछिन् उनी ।
दशैंमा काउली र गोलभेँडा
अहिले बिनिताको तरकारी बारीमा फर्सी, काँक्रो, फर्सिको मुन्टा, घिरौंला, चिचिण्डा र गोलभेँडा छन् । दशैँको लागि भनेर काउली तयार गर्दैछिन् । दशैँमा काठमाडौमा गोलभेडाको भाउ महंगो हुन्छ भन्ने थाह छ उनलाई । ‘दशैँमा प्राय सबै तरकारी महंगो हुन्छ, गोलभेडा र काउली बेचेर लगानी उठाउने योजनामा छु ।’ उनले भनिन् ।
तरकारीवाट राम्रै आम्दानी गरेकी बिनिता अहिले गाईपालन वारे अध्ययनमा जुटेकी छिन् । भाग्यमा विश्वास गर्ने विनिताले भनिन् ‘भाग्यले साथ दियो भने मंसिर तीरवाट गाईपालन पनि सुरु गर्छौ ।’
- See more at: http://www.onlinekhabar.com/2014/09/187223/#sthash.WqawP2z8.dpuf
उनले भनिन् । तरकारी खेती सुरु गरेपछि जीवनका केही नयाँ आयामहरु भेटेको अनभुव गरेकी बिनिताको बुझाईमा अहिले नेपाली समाजले खेतीपाती गर्नेहरुलाई हेप्ने गरेको छ । उनी भन्छिन-‘खेती गर्नेहरु वास्तवमै राष्ट्रवादी हुन्, उनीहरुको सम्मान गर्नुपर्छ ।’
कृषिलाई आधुनिकीकरण गरेर किसानलाई ब्यबसायिक बनाए मात्रै मुलुक सम्पन्न हुन्छ जस्तो लाग्छ उनलाई । भन्छिन-‘देश बनाउने हो भने कृषिको विकल्प छैन ।’ बुद्धि पछि मात्रै आयो सिनेमामा काम सुरु गरेपछि खेतीको वारेमा बुझेकी बिनिताले पहिलो पटक कुटो कोदालो चलाएको टोखामै आएपछि हो ।
जबकि चितवनमा जन्मेकी बिनिताले आफ्ना घरमा बा आमा र छिमेकीले खेती गरेको देखेकी थिईन्, तर, कहिल्यै एक क्वाप खनिनन् । ‘मेरो बुद्धि पछि मात्रै आयो, घरमा एकदिन पनि खेतवारीको काम गरिन् ।’ बिनीता भन्छिन् । बाबा ममीले पनि आफूलाई खेतीको लागि काम नअराएको बताउँछिन् उनी ।
दशैंमा काउली र गोलभेँडा अहिले बिनिताको तरकारी बारीमा फर्सी, काँक्रो, फर्सिको मुन्टा, घिरौंला, चिचिण्डा र गोलभेँडा छन् । दशैँको लागि भनेर काउली तयार गर्दैछिन् । दशैँमा काठमाडौमा गोलभेडाको भाउ महंगो हुन्छ भन्ने थाह छ उनलाई ।
‘दशैँमा प्राय सबै तरकारी महंगो हुन्छ, गोलभेडा र काउली बेचेर लगानी उठाउने योजनामा छु ।’ उनले भनिन् । तरकारीवाट राम्रै आम्दानी गरेकी बिनिता अहिले गाईपालन वारे अध्ययनमा जुटेकी छिन् । भाग्यमा विश्वास गर्ने विनिताले भनिन् ‘भाग्यले साथ दियो भने मंसिर तीरवाट गाईपालन पनि सुरु गर्छौ ।’
No comments:
Post a Comment